सवारी साधनको सर्भिसिङ्ग #vehicleservicing tips

सवारी साधनको निश्चित सर्भिसिङ्ग हाम्रो शरिरको नियमित स्वास्थ्य परीक्षण गर्नु पर्ने जस्तै हो प्रत्येक ६ महिना वा बर्ष दिनमा हाम्रो शरीरको स्वास्थ्य परीक्षण गरायो र कुनै दिन कमी कमजोरी देखिएका बेलैमा औषधी उपचार गरियो भने एकातिर शरीर स्वास्थ्य रहन्छ भने अर्कोतिर कम खर्चमा ठूलो सम्भावित रोगबाट बाँच्न सकिन्छ । त्यस्तै सवारी साधनलाई पनि प्रत्येक ३/३ … Continue reading सवारी साधनको सर्भिसिङ्ग #vehicleservicing tips