हामी विगत २५ बर्ष भन्दा अघि देखि नै काठमाडौँमा व्यवस्थित रुपमा ड्राइभिङ तालिम संचालन गर्दै आइरहेका छौं | विगत ७ बर्ष देखि मध्य बानेश्वरमा व्यवस्थितरुपमा ट्रायल सेन्टर संचालन गरि ड्राइभिङ तालिम प्रदान गर्दै आइरहेका छौं |
ट्राफिक नियम, सडक सुरक्षा, आधारभूत मेकानिकल ज्ञान सहित तालिम दिदै हजारौं प्रशिक्षार्थीहरुलाई ट्रायल पासको लक्ष्य सम्म डोर्याउन सफल भैरहेका छौं |
२०७५ साल भाद्र महिना देखि कोशी अंचल यातायात कार्यालयबाट सेवा लिने सेवाग्राहीहरूलाई लक्षित गर्दै इटहरीबाट २.५ किलोमीटर पूर्व बाँसबारी चोकमा व्यवस्थित तथा स्तरीय ट्रायल सेन्टर निमार्ण सम्पन्न गरि ड्राइभिङ तालिम सुरु गरिसकेका छौं |
हाल A, B, C, C1 आधारभूत सिकाई देखि ट्रायल परिक्षाको तयारीलाई व्यवस्थितरुपमा संचालन गर्दै आइरहेका छौं |
Budhathoki Driving School Itahari (Driving Center and Trial Center)
📱 9818961896, 9814873048, 9851158870
📍 (Location) https://bit.ly/cartrial

Location
🚘 Ward-5, Sundar Haraicha Municipality,
Itahari, Nepal, 56705
📍 Google Maps location
Contact
Web: https://budhathokidriving.com.np/itahari/
Facebook: fb.com/BudhathokiDrivingItahari
Location map of Budhathoki Driving School Itahari:
