Posted by Budhathoki Driving

सवारी साधनको सर्भिसिङ्ग #vehicleservicing tips

vehicle servicing tips

सवारी साधनको निश्चित सर्भिसिङ्ग हाम्रो शरिरको नियमित स्वास्थ्य परीक्षण गर्नु पर्ने जस्तै हो प्रत्येक ६ महिना वा बर्ष दिनमा हाम्रो शरीरको स्वास्थ्य परीक्षण गरायो र कुनै दिन कमी कमजोरी देखिएका बेलैमा औषधी उपचार गरियो भने एकातिर शरीर स्वास्थ्य रहन्छ भने…