Posted by Budhathoki Driving

सवारी साधनको सर्भिसिङ्ग #vehicleservicing tips

vehicle servicing tips

सवारी साधनको निश्चित सर्भिसिङ्ग हाम्रो शरिरको नियमित स्वास्थ्य परीक्षण गर्नु पर्ने जस्तै हो प्रत्येक ६ महिना वा बर्ष दिनमा हाम्रो शरीरको स्वास्थ्य परीक्षण गरायो र कुनै दिन कमी कमजोरी देखिएका बेलैमा औषधी उपचार गरियो भने एकातिर शरीर स्वास्थ्य रहन्छ भने…

Posted by Budhathoki Driving

बिग्रिएका सवारी साधनको मर्मत #vehiclemaintenance tips

Driving vehicle maintenance

सवारी चालकले सवारी साधनको कुनै पनि पार्टपुर्जाले राम्ररी काम नगरेमा जतिसक्दो चाँडो मर्मत गर्नुपर्छ । अहिले चलिहाल्छ फुर्सदमा गरौला भनि हेलचक्¥याई ग¥यो भने त्यसले ठूलो धनजनको नोक्सान पु¥याउन सक्छ । जस्तो क्लच सजिलै नलागेर कराउन गयो भने, कुनै चक्कामा हावा…

Posted by Budhathoki Driving

सुरक्षित ड्राइभिङ्गका लागी चालकले दैनिक जाँच गर्नु पर्ने कुराहरु

Buddhathoki driving safe driving practices

बुढाथोकी ड्राइभिङ प्रस्तुत गर्दछ सुरक्षित ड्राइभिङ्गका लागी चालकले दैनिक जाँच गर्नु पर्ने कुराहरु: 👉 चक्कामा हावाको प्रेसर ठीक छ/छैन जाच्ने ।👉 आवश्यक मात्रामा मोबिल भए नभएको हेर्ने ।👉 रेडिएटरमा पानी वा कुलान्ट वाटरको अवस्था चेक गरि कमी भए थपिदिने ।👉 पेट्रोल…